महेश बस्नेतको कटाक्ष : देउवा नेतृत्वको 'मापसे' सरकार

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई 'मापसे सरकार'को संज्ञा दिएका छन्। सत्तापक्षका माननीयलाई परमादेशको सरकारभन्दा चित्त दुखेको भन्दै बस्नेतले भने, 'माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा देउवा नेतृत्वको सरकार बनेको हुनाले यो मापसे सरकार हो।' एमाले विभाजनका लागि सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको सुन्नमा आएको बताए।'संसद् अधिवेशन अन्त्य गरेर नेकपा एमाले विभाजन गर्न अध्य

सम्बन्धित सामग्री

विरोध खतिवडाले बुझ्नुपर्छ, ओलीको सन्तान हुनुमा गौरव छ ः महेश बस्नेत

हेटौंडा - नेकपा एमालेको नेता महेश बस्नेतले मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडालाई कटाक्ष गरेका छन् । बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्तान हुनुमा गर्व भएको भन्दै यही कुरा विरोध खतिवडाले बुझ्न जरुरी रहेको बताएका हुन् ।  बस्नेतले भने, ‘नेपाली इतिहासमा प्रचण्डको छोरा छँदा के गर्थे ? छोरी ज्…

विरोध खतिवडाले बुझ्नुपर्छ, ओलीको सन्तान हुनुमा गौरव छ ः महेश बस्नेत

हेटौंडा - नेकपा एमालेको केन्द्रीय नेता महेश बस्नेतले मकवापनुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडालाई कटाक्ष गरेका छन् । बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्तान हुनुमा गर्व भएको भन्दै यही कुरा विरोध खतिवडाले बुझ्न जरुरी रहेको बताएका हुन् ।  बस्नेतले भने, ‘नेपाली इतिहासमा प्रचण्डको छोरा छँदा के गर्थे ? छोर…