Use App
Read now
(current)
Download
Shilapatra
जेष्ठ २०७९
विषालु राजनीतिले डसिरहेको सपेराहरूको जीवन
जैपुनवासीको पीडामा पनि चिन्तामणिको राजनीतिक छडी चलिरहन्छ । उनले जलेका बस्तीलाई सान्त्वनाजन्य भावमा भोटको खेती गर्न छाड्दैनन् । यो देखिरहँदा लाग्थ्छ, गरिब र सीमान्तकृत हुनु भनेको फोहोरी राजनीतिको सिकार हुन मात्रै हो ।
पूर्ण विवरण