काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा शुक्रबारदेखि लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अलपत्र पर्ने भएको छ । प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसमा हस्तक्षेप गरेपछि उक्त नीति अलपत्र पर्ने भएको हो । प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले एक भन्दा बढी मोबाइल ल्याएमा […]