रुकुम विभाजन पछि रुकुम (पूर्व) प्रदेश नं. ५ मा पर्छ। यहाँ अवस्थित पुथा र सिस्ने हिमाल यहाँका अग्ला हिमाल हुन्। पुथा हिमाल समुन्द्र सतहदेखी ७ हजार २ सय ४६ मिटर अग्लो छ भने सिस्ने हिमाल ५ हजार ८ सय ४९ मिटर अग्लो छ। प्रदेश नं. ५ ले यहि हिमालका चित्र यस प्रदेशको लोगोमा राख्ने भएका छ।