गठबन्धन सफल भयो, संघीय निर्वाचनसम्मै जान्छौँ : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धनले देशमा विकासको यात्रा प्रारम्भ गरेको बताएका छन् । उनले चुनावी तालमेल पनि सफल भएको बताए । मध्यपुर थिमि नगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट विजयी उमेदवारलाई शनिबार बिहान खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म लिएर...

सम्बन्धित सामग्री

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]