आजको मौसम : बदली र हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली छ। आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ। हिमाली भूभागका एक […]