दाङ, लक्ष्मीपुरकी शान्ता चौधरी २५ वर्षसम्म जमिनदारको घरमा कमलरी बनेपछि विद्रोह गरेर राजनीतिमा उदाएकी साहसी महिलाको रुपमा चिनिनुहुन्छ । उहाँ नेपालको पहिलो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो ।
आफू कमलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कमलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिनुभएको थियो । दुई सन्ता...