एमसीसी मिसन असफल, फिर्ता लिने या नलिने अन्तिम अधिकार एमसीसीमै

काठमाडौँ– नेपालमा राजनीतिक परिस्थिति जटिल बनेपछि विवादास्पद मिलिनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) एमसीसीको अन्तिम निर्णय अधिकार अमेरिकाको मेलिनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) मै ठोकिन पुगेको छ। सम्झौता संसद्‌मा पारित गराउन केही समय लिएर नेपालका राजनीतिक दललाई मनाउने कोसिस गर्ने या चार वर्षसम्म पनि संसद्‌बाट पारित हुन नसकेको बहाना बनाउँदै यसलाई रद्द गर्ने भन्ने दुई मात्र विकल्पमा एमसीसी […]