जाजरकोट : जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया सुरु भएको छ।सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम बढाएसँगै आयोजना निर्माणका लागि थप प्रगतिका पाइला बढेका हुन्। छिन्चु-जाजरकोट सडक खण्डभित्रका सबै पुलको निर्माण कार्य पूरा भई जाजरकोट सदरमुकामसम्म पिचको काम पूरा भए पनि डोल्पा खण्डभित्र सबै ठाउँमा पुल निर्माण नहुँदा समस्या हुँदै आएको थियो।सडक डिभिजन कार्यालय चौरजहारी