देशमै सबैभन्दा बढी वडामा बजेट बिनियोजन गर्ने चन्द्रपुर नगरपालिका : नगर प्रमुख चौधरी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले नेपालमै सबैभन्दा बढी वडामा बजेट पठाउने चन्द्रपुर नगरपालिका मात्रै रहेको बताएका छन् । आइतबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजति एक कार्यक्रममा नगर प्रमुख चौधरीले यस्तो बताएका हुन् । आरडिसी नेपालको आयोजनामा भएको जनता संग मेयर कार्यक्रममा नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिकाले हरेक वडामा सम्पुर्ण किसिमको बजेट गरी कुल […] The post देशमै सबैभन्दा बढी वडामा बजेट बिनियोजन गर्ने चन्द्रपुर नगरपालिका : नगर प्रमुख चौधरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.