नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि

काठमाडौं, जेठ १ । नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु हुँदैछ । बंगलादेशमा आज सुरु हुने बैठकमा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने बुझिएको छ । बैठकको पहिलो दिन आज संयुक्त कार्य समुहको बैठक बस्नेछ भने भोलि दुई देशिय ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ । बैठकमा नेपालबाट ऊर्जा मन्त्रालयका […]

सम्बन्धित सामग्री

भोलिदेखि नेपाल–बंगलादेश ऊर्जा बैठक (एजेण्डासहित)

काठमाडौं- भोलि सोमबारदेखि बंगलादेशको राजधानी ढाकामा हुन लागेको नेपाल–बंगलादेश ऊर्जा सचिव स्तरीय पाँचौं बैठकमा मुख्य सातवटा विषयमा छलफल हुने भएको छ । इकागजलाई प्राप्त बैठकका एजेन्डाअनुसार दुई दिनसम्म हुने उक्त बैठकमा नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुनेछ । यसैगरी नेपालको जलविद्य...

नेपाल–बंगलादेश ऊर्जा बैठक : अपर कर्णालीको पिपिए सहमतिनजिक

९०० मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)लाई टुंगोमा पुर्‍याउन