दुई महिनापछि कर्णाली प्रदेशसभा बैठक बस्दै

दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

सुर्खेत- आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ । प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बोलाइएको छ ।  प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ ।  मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचि...

सुर्खेत। आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ । प्रदेशसभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ । प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथि आजबाट छलफल सुरु हुनेछ । मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको […]

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उहाँले बैठक बोलाउनुभएको हो । सर्वदलीय बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले राससलाई जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन्।...

कर्णाली प्रदेशसभा बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । फागुन १६ गते बसेको वैठकलाई नेकपा एमालेले सात बुँदे सहमति कार्यान्वयनबारेमा भएको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने भन्दै माग राखेपछि अवरुद्ध भएको थियो । एमालेले सरकार र प्रमुख प्रतिपक्षी दलबीच माघ १८ गते भएको सहमतिअनुसार सातौं बुँदामा सरकारले गरेको प्रतिबद्धता सम्बन्धमा संसद […]

कांग्रेस अवरोधपछि स्थगित कर्णाली प्रदेशसभा बैठक बस्दै

११ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि …