डराएका अर्धसैनिकले सुडानमा १०० जनाको ज्यान लिए

मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको छ । सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका ¥यापिड सपोर्ट फोर्स आरएसएफ ले अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ । डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण गर्दा कैयाँ विस्थापित हुनुका साथै दर्जनौको ज्यान गएको’ […]