११ वर्षसम्म पनि बनेन वाग्मती पुल

निर्माण सुरु भएको ११ वर्ष बित्न लाग्दा समेत मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने वाग्मती नदीमा पुल निर्माण सम्पन्न भएको छैन । पुल नबन्दा निर्माणाधीन मदन भण्डारी राजमार्गमा हिउँदको समयमा समेत यातायात सञ्चालन हुन सकेको छैन ।

सम्बन्धित सामग्री

आठ वर्षमा पनि बनेन वाग्मती पुल

सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको...