काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरू 'इन्स्टल' नगर्न वा हटाउन अनुरोध गरेको छ । नेपाल टेलिकमले मोबाइल नम्बरमा विदेशबाट मिस्कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिनेजस्ता समस्या देखिएको भन्दै शंकास्पद एप्सहरूको...