माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा - NepaliPatra

काठमाडौँ। डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ। प्रायोरिटी एयरपोर्ट लाउन्ज पासबाहकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा विना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ। यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो […]