शुक्रबारको बहसमा के भयो ?

२३ मंसिर, काठमाडौं । शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिनासाथ सुरक्षाकर्मीहरुले संवैधानिक इजलासको निरीक्षण गरे । कर्मचारीहरुले पोडियमको सेटअप मिलाए, माइक चेक गरे । अरु दिनजस्तो कानून व्यवसायीहरुले मूलगेटमा धर्ना दिएनन् । छेउमा उभिएर घाम तापे । ‘आज हामी अलि वरै बस्ने हो’ नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले संवैधानिक इजलास भएको कोठातिर संकेत गर्दै भने, […]