१ मंसिर, काठमाडौं । कात्तिक २२ गते चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चाडपर्वमा हुन सक्ने चोरी सिकारी रोक्न कडा सुरक्षा व्यवस्था मिलाएको दावी गरे । प्रमुख संरक्षण अधिकृत पुनले सञ्चारमाध्यममा चाडपर्व लक्षित कडा सुरक्षा योजना लागु गरेको बताइरहँदाको बखत निकुञ्जभित्र तस्करहरुले गैंडालाई धराप थापेर मारेको पुष्टि भएको छ । अझै गम्भीर […]