अमेरिका र दक्षिण कोरियाले थाले संयुक्त सैन्य अभ्यास
१५ कात्तिक, काठमाडौं । अमेरिका र दक्षिण कोरियाले औपचारिक घोषणाबिनै संयुक्त सैन्य अभ्यास गरेका छन् । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दुई हप्ताभित्रै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास …
प्योङयाङ – उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । ‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकरावको चरणमा प्रवेश गरेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य […]
एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य अभ्यासले आणविक हतियार बढाइरहेको उत्तर कोरियालाई थप चिढाउने अनुमान गरिएको छ । अमेरिका दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी हो । आणविक हतियार सहितको छिमेकीबाट दक्षिण […]
एजेन्सी- चीनसँगको सीमा नजिक अमेरिका र भारतले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशले नियमित रूपमा गर्दै आएको संयुक्त ‘युद्ध अभ्यास’ को १८ औँ संस्करण आउँदो अक्टोबरको मध्यका लागि तय भएको दुई देशका रक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यो वर्षको सैन्य अभ्यास सीमा विवाद रहेको चीनसँगको सीमा क्षेत्रबाट एक […]
एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा […]
एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ। चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ।संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ। अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थि
एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ ।चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका र चीनबीच बढ्दो
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ । दक्षिण कोरियाको राजधानी सिउलमा आइतबारदेखि दुई देशबीचको वार्षिक सैन्य अभ्यास सुरु भएको हो । उत्तर कोरिया र...पूरा पढ्नुहोस् »