यातायात प्राधिकरण संचालन गर्ने तयारीमा सरकार

काठमाडौं : सरकारले यातायात क्षेत्रको समग्र समस्या हेर्ने र नियमन गर्नेगरी यातायात प्राधिकरण गठन गर्ने तयारी गरेको छ। भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात प्राधिकरण गठनको तयारी भइरहेको जानकारी गराएका हुन्। ‘यातायातको सबै मुद्दा मन्त्रालयसँग ठोकिने भयो, यसका लागि यातायात प्राधिकरण गठन ...