नेप्से विवाद : पछि हट्यो सरकार, पूँजिगत लाभ करको निर्णय फिर्ता :: Pahilopost.com

काठमाडौं : आन्तरिक राजस्व विभागले लगानीकर्ताको चर्को बिरोधपछि हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको छ। विभागले आइतबारदेखि कार्यान्वयन हुने गरि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सिडिएससी र नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएको थियो।   यसबीचमा मन्त्रालयले लगानीकर्तासँग वार्ता गरेको थियो। वार्तामा मन्त्रालयका अधिकारीले