झापा - झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मोरङको उर्लाबारी नगरपालिका-६ निवासी ५० वर्षीय हेमसागर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे. १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले…