प्रधानमन्त्रीकाे भ्रमण सोचेभन्दा राम्रो, दुई देश बिचमा भएका सम्झौता कार्यान्वयन गर्न चुनौतीपूर्ण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल अमेरिका र चीन भ्रमणबाट स्वदेश फिर्ता हुनुभयो । प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण सोचेको भन्दा पनि राम्रो भएको दाबी गर्नु भएकाे छ । भ्रमणमा भएका भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको प्रधानमन्त्री दाहालको दाबी छ । दुई देश बिचमा भएका सम्झौता तथा सहमती महत्वपूर्ण रहेपनि कार्यान्वयनको विषय भने चुनौतीपूर्ण मानिएको छ […]