नक्कली बिलबुक बनाएर मोटरसाइकल किनबेच गर्ने यातायातका कर्मचारीसहितको गिरोह पक्राउ

कैलाली : प्रहरीले यातायात कार्यालय धनगढीका दुई कर्मचारीसहित सवारी साधन चोरी र कागजात किर्ते प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जाँचका क्रममा एकै मोटरसाइकलका दुई बिलबुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउँदा कैलाली र कञ्चनपुरमा नक्कली बिलबुक बनाएर चोरीका

सम्बन्धित सामग्री

मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ। मंगलबार विराटनगरस्थित प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा गिरोहमा आवद्ध रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार प्रहरी मोटरसाइकल चोरी गर्ने मुख्य पाँच जना र किनबेच तथा व्यवस्थापन गर्ने दुई जना गरी […]

किर्ते काजगात खडागरी ७० करोड बढीको सम्पत्ति हडप्न खोज्ने गिरोह पक्राउ

काठमाडौं : मालिकलाई थाहै नदिई करिब  ७० करोड बढीको सम्पत्ति कागजात किर्ते गरी किनबेच गरेको अभियोगमा कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीसहित १२ जनाको गिरोह पक्राउ परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई अर्काकै नाममा रहेको कम्पनीको कागजा...

चोरीका गाडी किनबेचमा संलग्न गिरोह पक्राउ

कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको छ । नेपाली तथा भारतीय