लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी

लुम्बिनी प्रदेशसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बैठकको शुरुमै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टीले कारबाही गरेका सांसदद्वय वली र शाहीलाई सभामुखले तत्काल पदमुक्त गर्नुपर्ने माग गरे ।बैठकमा मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्ली बहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार सम्बन्धी विद्येयक प्रस्तुत ग

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी

लुम्बिनी प्रदेश सभाको बिहीवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । ढिलागरी शुरू भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका २ सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको दोहोर्‍याएका थिए ।  सांसद विमला वली र अजय शाहीलाई कारवाही नहुँदासम्म बैठक चल्न नदिने एमाले अडान यथावत छ ।  बैठकमा प्रदेशसभा सदस्यले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू–संरक्षणमन्त्री सु...