'बुवा मेरो साथी!' - BBC News नेपाली

कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन हामीले चारजना छोरीहरूलाई 'तपाईँको जीवनमा बुवाको के भूमिका छ' भनेर सोधेका छौँ।