निर्यात हुन थाल्यो जुम्ली अर्गानिक स्याउ

स्याउ निर्यात खुल्ला गरेसँगै जुम्लाबाट करिब दुई हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।विशेषगरी भदौको दोस्रो सातादेखि स्याउ निर्यात धमाधम रुपमा सुरु भएको हो । कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी भदौ १० गतेपछि मात्रै स्याउ टिप्न र निर्यात गर्न खुला गरेको थियो । स्याउ निर्यातको समय खुला गरेपछि मात्रै हालसम्म २ […]