आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् । आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ । चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थान...

सम्बन्धित सामग्री

आइपिएल : मुम्बईसँग दिल्ली पराजित भएसँगै बेङ्ग्लोर पुग्यो प्लेअफमा

काठमाडौँ । । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्लेअफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ […]

भारतमा गर्मीले जनजीवन अस्तव्यस्त, एसी मेशिन बिक्रीमा नयाँ रेकर्ड

भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयाैँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ ।  मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्ग्लोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ । ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छन् । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ ।  भारतले विभिन्न सहरम...

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ । हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली प...

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिउँसो पौने चार बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । मुम्बई इन्डियन्सले अहिलेसम्म खेलेका पाँच खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन मुम्बई पुछारमा छ । लखनउले ५ खेलमा ६ अङ्क जोडेको छ । लखनउ पाँचौँ स्थानमा छ । त्यस्तै आज हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने ८ बजे खेल्दैछन् । दिल्लीको ४ खेलमा ४ अङ्क छ । दिल्ली आठौँ स्थानमा छ । पाँच खेलमा ६ अङ्क जोडेको बेङ्ग्लोर छैटौँ स्थानम...

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्। हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। कोलकाताले चेन्नईलाई ६ विकेटले हरायो । यस पटकको आईपीएलमा १० टोली सहभागी छन् ।

आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् । खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो । जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।

रोमाञ्चक खेलमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायाे

काठमाण्डाै - आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । हिजाे भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायाे । अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका श्रीकर भरतले छक्का हानेर टिमलाई जिताए ।  भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए । आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन् &nb...

आईपीएल : हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।  सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् । १३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।  बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।

काेराेना महामारीमा आईपीएल कतै 'टाइम बम' त हुँदैन ?

काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहरले उग्र रूप लिएको छ र यसैबीच क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्ने तयारी भइरहेको छ ।  यही शुक्रवारदेखि आईपीएलको सुरुवात हुँदैछ जसमा आठ टोलीले भारतका अलग–अलग स्टेडियममा ६० खेल खल्ने छन् । प्रतियोगिताको फाइनल मे ३० मा खेलिनेछ ।  यो प्रतियोगिता दिल्ली, मुम्बई, बेङ्ग्लोर, अहमदाबाद र कोलकातामा खेलाइनेछ । यी ती सहर हुन् जहाँ कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ ।  भारतमा एक लाख ६५ हजारभन्दा धेरै ...

१४ औं संस्करणको आईपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बइ र बेङ्ग्लोर भिड्ने

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आईपीएल गभर्निङ काउन्सिल आइतवार जारी गरेको तालिका अनुसार पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बइ इण्डियन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर भिड्ने छन्। प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नइ, दिल्ली, मुम्बइ र कोलकतामा हुनेछन्। पहिलो खेलमा अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियम-नरेन्द्र मोदी स्टेडियम-…