काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार निर्देशन दिएका छन्।
गृहमन्त्री बालकृष्ण खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनःस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखी पठाउन…
काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी […]
आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशी छन् ।खप्तड छान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर सबैको मृत्यु भएको हो । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटरको मद्दतमा नि
आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोले च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँका धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया,...
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा […]
पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । दुर्लुङमा पहिरो जाँदा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएको घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११
स्याङजामा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका– १४ तमादीमा खसेको पहिरोमा परेर माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपालीको मृत्यु भएको छ ...