तीन करोड लागतमा निर्मित रामायण भवन प्रयोगमा नआउँदै भत्किन थाल्यो

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै भत्किन थालेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बनेकाले भत्किन थालेको हो । प्रयोगमा नआउँदै भत्किन थाले पनि संरक्षणको लागि ध्यान पुगेको छैन ।

सम्बन्धित सामग्री

आदिकविको सय फिटको सालिक निर्माण हुने

भानु नगरपालिका–४ शिखरकटेरीमा करीब तीन करोड रुपैयाँको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ। पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रूपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ।

तीन करोड लगानीमा निर्मित रामायण भवन प्रयोग विहीन

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ ।