सत्ताकेन्द्रीत राजनीतिले सुशासन फितलो भयोः संविधानविद् दाहाल

काठमाडौं, १२ फागुन । संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलकमा समस्या भएको बताएका छन् । संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रीत गरेर जादाँ जनतामा निरासा छाएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद् दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई […]