टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७’ को ट्रेलर रिलिज

हलिउड सुपरस्टार टम क्रुजको आउँदो फिल्म  ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज लगतै सामाजिक संजालमा भाइरल भएको थियो । ट्रेलरमा भरपुर एक्सन समेटिएको छ ।टम क्रुजको यो फिल्म दर्शकको प्रतिक्षित सुचिमा छ । मिसन इम्पोसिबल अभिनेता टम क्रुजको सबैभन्दा सफल तथा प्रसिद्ध फ्रेन्चाई मध्यको एक हो । जसको सातौ श्रृंखला ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ हो । फिल्मको छायांकन भइसकेको छ ।टम क्रुजको एक्सनका फ्यान नेपालमा पनि धेरै छन् । उनका फि

सम्बन्धित सामग्री

टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल-७’को ट्रेलर रिलिज

काठमाडौं । टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ’को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । क्रुजकै ‘टपगन : माभेरिक’ दुई सातामा नेपाली बक्स अफिसमा रिलिजको तयारीमा छ । वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भाग टिजर ल्याएको हो । एक मिसन लिएर खटिएको इथान हन्ट नामक […]