काठमाडौं, १६ माघ । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले लोकरिज्याइँको बजेट ल्याएर स्थानीय तहको निर्वाचनमा जान ५ दलीय गठबन्धन अनेक छिद्र खोजिरहेको आरोप लगाएका छन् । प्राइम टाइम टेलिभिजनबाट हिजो राति प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “माधव नेपाल र प्रचण्डका केही वकिलले स्थानीय तहको […]