माछा मार्न गएका वृद्ध पाँच दिनपछि मृत फेला

लहान : सप्तरीको पूर्वी भेगमा पर्ने कञ्चनरुप नगरपालिका–४ जगतपुर गाउँबाट माछा मार्न गएका एक वृद्ध पाँचाैं दिन मृत भेटिएका छन्। भदौ ३१ गते ‘माछा मार्न जान्छु’ भन्दै घरबाट निस्किएका ६५ वर्षीय झमेली सदाको शव शुक्रबार दिउँसो स्थानीय त्रियुगा खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीक...

सम्बन्धित सामग्री

माछा मार्न गएका वृद्ध मृत फेला

मकवानपुरको बकैया गाउँपालिका –३ स्थित लोहजर खोलामा स्थानीय एक वृद्धको डुबेर मृत्यु भएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँडेका ७१ वर्षीय भीमबहादुर लुङ्वा माछा मार्न गएका बेला लोहजर खोलामा डुबी मृत अवस्थामा फेला परेका हुन् ।

माछा मार्न गएका थिङ मृत फेला

मकवानपुर बागमती गाउँपालिका ४ स्थित बागमती नदीमा एक जना मृत फेला परेका छन् । बागमती गाउँपालिका ४ झारझुरेका वर्ष ३५ का गोपाल थिङ बागमती नदीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

माछा मार्न हिँडेका किशोर मृत फेला

तीन दिनअघि (सोमबार) घरबाट माछा मार्न हिँडेका खिजिदेम्बा गाउँपालिका ६ तनारीका एक किशोर मृत फेला परेका छन् । जीवन सुनुवारका १६ वर्षीय छोरा युवराज सुनुवार‍ दहमा डुबेको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

पोखरीमा डुबेर युवकको मृत्यु

काठमाडौँ । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्।  विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्।  माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको […]

शारदा नदीमा माछा मार्न गएका पुरुष मृत फेला

सल्यान : सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका-६ का ५० वर्षीय डोलबहादुर भण्डारी मृत फेला परेका हुन्।हिजो (बिहीबार) राति साढे ८ बजेतिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका-६ भट्टाचौरनजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु

गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृत्यु भएको हो ।खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको  डिएसपी खरेलले बताए ।

भरत तालमा डुबेर बेपत्ता युवक २६ घण्टापछि मृत भेटिए

सर्लाही : सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्।हिजो दिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साँढे पौने ६ बजेतिर मृत फेला परेका हुन्।मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो। बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा

मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिमा–९ की एक बालिका मृत फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका लक्ष्मी चाैलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृत भेटिएकी हुन्। सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएकी जानकारी परिवारले प्रहरीलाई दिएको थियो।प्रहरी र स्थानीयले खोजतलास गर्दा पनि फेला परेकी थिइनन्। सोमबार माछा मार्न गएका स्थानीयले लक्ष्मीको शव सोरु–८ मुगु कर्णालीको घाट भन्ने स्थानमा भेटेका थिए। सोरु गाँउपालिका—९