काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (बिहीबार) सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने निर्णय भएको हो। यस्तै सरकारले बाढीपहिरोबाट ज्यान गुमाउनेहरुका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए। यस्तै […]