पाँच महिनामा देशभर १८ सय ७५ विपद्का घट्ना, २ सय ४३ जनाको मृत्यु

काठमाडौं : देशभर ५ महिनामा विभिन्न प्राकृतिक विपद्‍का १ हजार ८ सय ७५ घटना भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७८ वैशाख १ गतेदेखि असोज १४ गतेसम्म २ सय ६५ पहिरो गएका छन्।१ सय २२ घटना बाढीले घटाएको छ। अविरल वर्षा ३ सय १९ पटक परेको छ। त्यस्तै, १ सय ७१ घटना चट्याङ परेर भएको छ। २० भन्दा बढी सर्पले टोकेका घटना भएका छन्।देशभर ५ महिनामा ७ सय ४० आगलागी भएको छ। डढेलो ६२, हावाहुरी ३४ र जनावरबाट १ सय ४२ घटना भएको प्राधिकरणले