सांसदलाई पैसा बाँड्न संघ र प्रदेशहरुबीच प्रतिस्पर्धा

१ असार, काठमाडौं । संसदीय क्षेत्रहरुमा पैसा बाँड्ने कार्यक्रममा संघीय सरकारसँग प्रदेशहरुले पनि प्रतिस्पर्धा गरेका छन् । दुई वर्षदेखि संघीय सरकारले बन्द गरेको संसदीय क्षेत्र विकास कार्यक्रम आगामी आर्थिक वर्षदेखि अर्थमन्त्री डा. प्रकाशशरण महतले पुनः सुरु गरिदिएपछि प्रदेश सरकारहरुले पनि त्यो पदचाप पछ्याएका छन् । संघीय सरकारले सांसद विकास कोष बन्द गरेपछि गत वर्ष सातवटामध्ये […]