काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगायतका विषयका धारणा राखेका छन् मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरूले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। उनले केही सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरे पनि अधिकांश सदस्यहरूले समर्थन गरेको दाबी गरे । अध्यक्षको प्रतिवेदनले वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको सही […]
काठमाडौं। बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा पुनःस्थापनाका लागि उबरले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। उबरले नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित समुदायका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो। सहयोग रकम आपत्कालीन सामग्री, अस्थायी बसोबास तथा प्रभावित परिवारको पुनःस्थापनामा प्रयोग गरिनेछ। उबरले आफ्नो सेवा प्रयोग गर्ने यात्राबाट पनि बाढी राहतका लागि थप रकम […]
काठमाडौँ । श्रम स्वीकृति नलिई एक नेपाली नागरिक कुवेत प्रस्थान गरेको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्। सोमबार विमानस्थलबाट कुवेत प्रस्थान गरेका ती यात्रुका सम्बन्धमा शंका लागेपछि अनुसन्धान अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुवेत जान आवश्यक श्रम स्वीकृति नलिएको पाइएको बताइएको छ। विमानस्थलको नेपाली पोर्ट प्रणाली तथा सिसिटिभी […]
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाएकी छन् । आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट रु १० अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ । स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि […]
६ असोज, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य संस्था र २ सय ५० लाई सबएजेन्टका रूपमा सूचीकरण गरिएको विषयमा अन्तर्राष्ट्रिय आप्रवासन …
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन् । वार्ता समितिले बुधबारबाट नै काम सुरु […]