पोखरामा कृषि एम्बुलेन्स : किसानलाई दाम, उपभोक्तालाई ताजा तरकारी

कास्की – पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि सामग्रीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकारी बजार पुर्‍याएपछि उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छन् । देशका धेरैजसो किसानहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा सडकमा फालेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल महँगोमा किन्नुपर्ने बाध्यता छ । कि...

सम्बन्धित सामग्री

पाल्पाकाे तानसेन बजारमा 'कृषि एम्बुलेन्स'

पाल्पा – पाल्पाको सदरमुकाम तानसेन बजारमा कृषि एम्बुलेन्स सुरु भएको छ । सस्तो भाउ र ताजा तरकारी घरघरमै उपलब्ध गराउन कृषि एम्बुलेन्सको सुरुवात भएको हो । तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषद्ले मदनपोखरामा उत्पादित तरकारी बजारसम्म ल्याएर आइतबारदेखि बिक्री वितरण सुरु गरेको छ । मदनपोखराका किसानहरुको तरकारी म...