RajdhaniDaily.com | दोहा । १४ जनाको मृत्यु हुने गरी कतारमा भएकाे ग्यास प्लान्ट विस्फोटमा केही नेपाली घाइते भएको समाचार प्राप्त भएको छ । रास लाफान एलएनजी कम्प्लेक्समा अचानक -
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर विवाद उत्पन्न भएको छ। महाधिवेशनस्थलमा पुगेका केही प्रतिनिधिहरूले आफ्नो नाम प्रतिनिधिको सूचीमा नभेटिएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिनिधिहरूले आफूहरूको सहभागिता सुनिश्चित नगरी महाधिवेशन प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै व्यवस्थापनप्रति गुनासो गरेका छन्। बन्दसत्र सुरु हुनुअघि केही प्रतिनिधिहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै आफूहरूमाथि अन्याय भएको बताएका […]
भेरिडोसले अख्तियारलाई पत्र लेख्दै अख्तियारको अनुसन्धानलाई कम्पनीले गम्भीरतापूर्वक लिएको र आफ्नो तर्फबाट तथ्यहरू राखेर त्यसमा पूर्ण रूपमा सघाउने जबाफ पठाएको थियो। साथै, भेरिडोसले त्यति छोटो सूचनामा आफ्ना अधिकारीहरू नेपाल आउन कठिन हुने भन्दै भर्चुअल मिटिङमार्फत कुराहरू राख्ने जानकारी गराएको थियो।
Kathmandu. After the Panchayat rule began by overthrowing the then elected Prime Minister B.P. Koirala-led government on Poush 1, 2017 BS, the Congress started an agitation against it.In the early part of 2018 BS, during the 'armed revolution' started under the leadership of Nepali Congress leader Subarna Shamsher, Congress leaders-activists from Tanahu, Gorkha, Lamjung, and Dhading gathered in Chitwan and took control of government offices there for 72 hours.After that, the Nepali Army came and suppressed the Congress activists. The then government had killed the leaders-activists of Congress who were agitating for the restoration of democracy and had captured government...
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। न्यौपाने पार्टी स्थापनाकालदेखि नै न्यायिक तथा कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्। रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी प्रकरणमा विभिन्न जिल्लामा हिरासत र थुनामा रहेका बेला न्यौपानेले कानुनी प्रतिरक्षा तथा न्यायिक प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। रास्वपाको विधानअनुसार […]
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न थालेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच प्रतिनिधिको भागबन्डा लगाउन थालिएपछि विद्रोह हुन थालेको हो । महाधिवेशनस्थलमा सहभागी कार्यकर्ताहरूको प्रतिनिधि पत्र नआएपछि विवाद र नाराबाजी भएको हो । प्रतिनिधिहरूले महाधिवेशनस्थलमै गुटगत अभ्यास थालिएको बताए । ‘हामी बालेनको तस्बिर टाँसेर हिडौँ कि रविको’, […]