म्यानमारको सैनिक कूबारे दीपक भट्टराईको भिडिओ ब्रिफिङ

नेपाली पत्रकार दीपक भट्टराई साढे तीन वर्षदेखि म्यानमारमा थिए। त्यहाँको आङ सान सुकी समयको प्रजातान्त्रिक शासन र निर्वाचनको समेत पर्यवेक्षण गरेका दीपक दुई साताअघि नेपाल फर्किएका छन्।