रेड्मी नोट ११ नेपालको नम्बर वान  स्मार्टफोनमा भएको दावी

इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइडले रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा रहेको बताएको दाबी गरेको छ । साओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको कम्पनीले जनाएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी नाइन ए पनि शीर्ष...