प्रधानमन्त्रीको अफर छाडेर गृहमन्त्री बन्दैमा अपराधी हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए। उनले दोषी जो कोही भए पनि कारबाहीको दायरामा आउने बताए। उनले गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको बताए। उनले प्रधानमन्त्रीको अफर गर्दा ठिक

सम्बन्धित सामग्री

विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

विकासमा ढिलासुस्ती हुँदैन : उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न आयोजनामा भइरहेको ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताउनुभएको छ ।