शिक्षा तथा खेलकुद मन्त्रालयले पहुँचका आधारमा विद्यालय भवनमा बजेट जाने प्रवृत्ति रोक्न देशभर पूर्वाधार मूल्याङ्कन सुरु गरेको जनाएको छ। एउटै विद्यालयमा पटकपटक भवन बन्ने तर आवश्यक स्थानमा पूर्वाधार नपुग्ने समस्या सम्बोधन गर्न विद्यार्थी संख्या, जन्मदर र भौगोलिक अवस्थालाई बजेट विनियोजनको आधार बनाउने तयारी गरिएको हो। वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी प्रदेशस्तरीय कार्यशालामा मन्त्रालयले संघ, प्रदेश […]
भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत देवकोटा चोकदेखि आँखा अस्पतालसम्म सडकमा सञ्चालन गरिएको खाना महोत्सवले मुख्य सडकको आवागमन प्रभावित बनायो । सडक नै कार्यक्रमस्थल बनाइँदा यात्रु र सवारीसाधनले असहजता भोग्नुप¥यो […]
बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा कुनै समय राजाको भलोका लागि पूजा गरिन्थ्यो। अहिले त्यही परम्परागत विधिबाट देशवासीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म हुने विशेष पूजाको सङ्कल्प फेरिएको छ, तर पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि निरन्तर छ। “पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले -
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन्। १ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले […]
२९ असोज, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश …