काठमाडौं । नेपाली काव्य विधामा छोटाछोटा कविता लेखेर त्यसलाई ‘छेस्का’ नामाकरण गर्ने गरिएको छ । यसैक्रममा ज्ञानबहादुर क्षेत्रीको छेस्काकृति ‘अनुराग’ प्रकाशनमा आएको छ । यो उनको तेस्रो छेस्का कृति हो ।
गएको शनिबार अर्घाखाँचीमा एक साहित्यिक कार्यक्रमबीच कवि क्षेत्रीको एकल छेस्कासंग्रह सार्वजनिक गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषिराज आचार्य...