काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांलको खाडीमा बैशाख २३ गते देखि उत्पन्न न्यून चापिय अवस्था आईतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् । […]
The post चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔँ : जलवायुविद् appeared first on राजधानी राष्ट्रिय दैनिक.