काठमाडौं : गण्डकी प्रदेशका आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन गरिँदैछ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंशालामा हुने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन्।समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्य प्रस्तुत हुने प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए। यस्तै १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत घोषणा गरी झण्डा हस्तान्तरण