पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सत्तारुढ दलका नेताहरुलाई बचाउ गरेको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले सत्तारढ दलका नेताका परिवारको नाम पटकपटक सुन काण्डमा जोडिएपछि सोधपुछ नगरेको आरोप लगाएका हुन् । ‘सत्तारुढ पार्टीका नेताका परिवारको नाम जोडियो सुन तस्करी गरेको विषयमा । […]