कर्णाली प्रदेशमा २२ जना कोरोना निको भई डिस्चार्ज भए, दुई नयाँ संक्रमित थपिए

कर्णाली प्रदेशमा आइतबार दुईजनामा नयाँ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य विज्ञान प्रतिष्ठान

सम्बन्धित सामग्री

आज ८५२ जना कोरोना संक्रमित थपिए, ३२८ जना डिस्चार्ज

काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको परीक्षणमा ८५२ जना संक्रमित थपिएका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा ३ सय २८ जना डिस्चार्ज भएका छन् ।

आज ४३५ कोरोना संक्रमित थपिए, ५६ जना डिस्चार्ज

काठमाडौं, ५ साउन । पछिल्लो २४ घण्टामा ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३५ सय ९६ जनामा गरिएको परिक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, ५६ जनाले कोरोना जितेका छन् । देशभरि अहिले २५३७ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ३५७ कोरोना संक्रमित थपिए, ६२ जना डिस्चार्ज

काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ३३५७ जनामा गरिएको परीक्षणमा ३ सय ५७ जना संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा ६२ जनाले कोरोना जितेका छन् । अहिले देशभरि १९८२ जना सक्रिय संक्रमित छन् ।

आज एकैदिन १६८ कोरोना संक्रमित थपिए

काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ३०२० जनामा गरिएको परीक्षणमा १६८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, आज ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिले देशभरि ७७० जना सक्रिय संक्रमित छन् ।

आज १५ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ बैशाख । आज १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, १८ जनाले भने कोरोना जितेर डिस्चार्ज भएको जनाईएको । आरटी/पिसिआर र एन्टिजेन गरि जम्मा ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षणा गरिएको […]

आज ६३९ कोरोना संक्रमित थपिए

काठमाडौं, ४ फागुन । आज ६ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेटअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ । कोरोना जितेर १६ सय जना डिस्चार्ज भएका छन् ।

आज ४९०४ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ माघ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएको छ । संक्रमितभन्दा बढि डिस्चार्ज हुनेको संख्या रहेको छ । डिस्चार्ज हुनेको संख्या भने ५ हजार ९ सय २४ रहेको छ ।

प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ६५८ पुगेको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३,... The post प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए appeared first on Purbeli News.

प्रदेश १ मा १७६ डिस्चार्ज, २० संक्रमित थपिए

विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक... The post प्रदेश १ मा १७६ डिस्चार्ज, २० संक्रमित थपिए appeared first on Purbeli News.

प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र... The post प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए appeared first on Purbeli News.