लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) र युनिट खरीद दुबै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
इसेवा एप तथा वेबपेजमा रहेको फाइनान्सियल सर्भिसेस भित्र गएर, इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी मयुचुअल फण्डको एसआईपी र युनिट खरिद गर्न सकिने छ । एसआईपी र युनिट खरिद गर्न...